Saturday, December 17, 2011

All Set To Go ----

All set to go
Posted By Sudin Pokharel On Friday, December 16, 2011 03:10 PM. Under My Point
from www.cricket.com.np

Its summer here in Australia and Cricket lovers are all set to welcome the Boxing Day clash between two cricketing giants – India and Australia.

But before the clash of Titans on the turf, the war of views and opinions has started with experts flowing out their opinions on Twitter timeline.

Before all this started, India’s ‘the wall’ and one of the most descent cricketers Rahul Dravid showed a richness of his knowledge when he spoke at the Bradman Oration 2011.

Many cricket analysts called it ‘Memorable at the Memorial’. Dravid not only showed his seriousness about cricket but he showed his keen knowledge about the ‘Memorial ‘. Dravid, the first foreign player to deliver the Bradman Oration, said: “Players need to sacrifice a bit of personal comfort for the good of the game.”

India’s former cricketer Sanjay Manjreker tweeted: “No current cricketer I have known is more aware of the world outside cricket than Dravid. His talk in Canberra as expected, brilliant!”

Well, that was Dravid at his best outside the pitch. Now let’s talk about the fever here.

Team India is at Canberra playing practice match. The speculations and analysis have started pouring out everywhere where cricket lives. It was a tough day for the Indian bowlers on the first day of the tour match and all seemed struggling.

It will be a tough time for Australian selectors too. Wes Robinson and Tom Cooper’s tons have of course made them think a bit. Ishant Sharma was wicket-less and he bowled only five overs and Umesh Yadav was good on picking up three wickets.

Is it good news for the Australian Camp? May be or maybe not. Key players of Australian cricket team are on a camp practicing how to play swing. Well it’s just because of the defeat against the Black Caps at Hobart where Australian batting order collapsed at once, except T20 specialist David Werner, who played a fighting innings but couldn’t save the Test.

Pressure is mounting in both the camps as Indian strong batting line-up will be facing Australian new bowling sensation James Pattinson. It will be a big test for Indian openers Virender Shehwag and Gautam Gambhir and all eyes will be on Shewag, the hand eye co-ordination smasher. Of course all eyes will be on the little master as well because the world is waiting for his 100th century.

But no doubt pressure will be ticking in both the camps as the Boxing Day is coming close.

(Sudin Pokharel is currently in Sydney, Australia and is a contributing writer for Cricket Nepal.)
Cricket.com.np Facebook & Twitter

For latest updates and information about cricket in Nepal,
visit out Facebook page (and Like it) and Twitter (and Follow it).

Tuesday, March 8, 2011

फेरि एक पटक धेरै समयपछि केहि लेख्न मन लाग्यो लेख्न त सधै मन लाग्छ तर लेख्ने बिषय सोच्दा एउटै बिषय दिमागमा आउछ मेरो देश र यो संग जोडिएका धेरै पिडा दुख र हामि बाँचिरहेको ढु¨े युग ।

आज दिक्क लागि रहेको छ , मेरो एउटा साथि निमेशले आफ्नो फेश बुकमा बत्ति , पानि , ईन्टरनेटको बारेमा लेखेको थियो । उसको पिडा जायज हो , त्यो पिडा मेरो , तिम्रो ,तपाईको , हामि सबैको हो । दिक्कै लाग्छ सुत्दा बत्ति नहुने उठ्दा बत्ति नहुने , गित रेकर्ड गर्दा , अब मोबाईल चार्ज गर्न पनि लाईन नहुने . धन्य अफिसमा बत्ति हुन्छ मोबाईल चार्ज गर्ने काम सबै अफिसमा । मेरो मात्र होईन अफिस जाने सबै मित्रहरुको बिडम्बना यहि हो ।

घर बाहिर नि_िक्सयो काहालि लाग्दो भिड गाडिको भिड मान्छेको अस्तब्यस्त भिड , डर लाग्दो भएको छ राजधानि । बेलुका कामबाट घर फर्किदा डर लाग्छ सुनसान तिनकुने बानेश्वरको सडक बानेश्वर चोकमा केहि प्रहरि दाजुहरु । शान्ति सुरक्षाको त ह्वाट लागेको छ । अनि फेरि महिनामा एक दुई पटक सुरक्षा जाँच गर्न बसेका हुन्छन् प्रहरि दाजुहरु मुखबाट डु¨ डु¨ र_िक्स गनाएको हुन्छ प्रश्न कहाँबाट आउनु भएको म भन्छु अपिस कुन अपिस कान्तिपुर टिभि ए ल जानुस , यो सुविधा मैले पाएको छु । पत्रकार भएको फाईदा होला शायद । यसरि हुन्छ हाम्रो देशको शान्ति सुरक्षु ॥

मेरो एकजाना साथि बिदेशबाट केहि बर्ष अघि नेपाल आएको थियो । उ ९ बर्ष पछि नेपाल आएको थियो । उ धेरै दिनको बिदा लिएर आएको थियो नेपालमा केहि गर्न सकिन्छ कि भनेर उ २ हप्तामा भाग्यो । सकेन उसले यो वाताबरण पचाउन सकोस पनि त कसरि होउ । एस एल सि पछि अहिले सम्म सबै कुरा देखियो भोगियो अनि पचाईयो पनि Proud To Be A Nepali यो नारा यहा चरितार्थ हुन्छ । एकदम गर्वका साथ म भन्छु म नेपाली हु भनेर । बिदेश बसेका मित्रहरुमा देश प्रेमको भावना अलि बढि हुन्छ किनभने वहाहरु देशदेखि टाढा हुनुहुन्छ र हरेक मोडमा देशको याद आउछ तर मलाई सोध्नु हुन्छ भने म अन्तिममा देशको बारेमा सोच्छु । हो मलाई देशको माया लाग्छ तर शायद देशमै बसेर होला देशको बारेमा अन्तिममा सोच्ने गर्दछु म छातिमा हात राखेर भन्नुहोस तपाई सबैलाई लाग्ने कुरा पनि यहि हो । र त्यसैले बिदेश बसेका साथिहरु संग कुरा गर्दा उनीहरको पहिलो प्रश्न नै नेपाल कस्तो छ भन्ने हुन्छ अनि मेरो जवाफ ROCKING हुन्छ । के गर्ने खानु पर्यो लाउनु पर्यो परिवार पाल्नु पर्यो र देशको लागी सोचेर बस्यो भने भोकै हुईन्छ , हो यो स्वार्थि कुरा हो र आजकल हरेक नेपाली स्वार्थि भएका छन् । अब प्रश्न उठ्न सक्छ देश राम्रो भएन यि सबै कुरा भोग गर्न पाईन्छ अरे बाबा यत्रो बर्ष दॆखि देश राम्रो छ र एउटा सिस्टम बसिसक्यो । देश चलाउने हुन्छन् कोहि न कोहि अर्थतन्त्रको बारेमा ठुला ठुला गफ गर्ने देखि लिएर देशको काया पलट गर्ने सोच राख्ने बगमफुसे हरु त्यत्रो ठुलो गफ गर्नेहरुले केहि न केहि त गर्लान नि हो देशको लागी म त आफ्नो बारेमा सोच्छु भन्या तपाईहरु मलाई मतलबि नै भन्नुस तपाई आफ्नो छातिमा हात राखेर भन्नुस त के तपाई पनि यस्तै सोच्नु हुन्न । बिदेश बसेका साथिहरुलाई यो कुरा मन नपर्ला तर तपाई यहा बस्नु भएको भए तपाई पनि यस्तै सोच्नु हुन्थ्यो भन्या ……॥

यो यस्तो बिषय हो जसको बारेमा म १०० पृष्ठ सम्म लेख्न सक्छु धरोधर्म तर किन भेजा फ्राई गर्नु । मेरो जिवनशैलि ५ दिन ढाड घोटेर काम बाँकिको २ दिनमा एक दिन गित संगीत र एक दिन घर परिवार ॥ यसरि आफ्नो एक हप्ते योजना बनाउनुस खुशि रहनुहुन्छ ।

सुदिन पोखरेल ।


Friday, January 14, 2011

यहाँको चलन ।

यहाँको चलन ।

एउटा भिन्नै शैलिको गित संगीतमा लागेको थुप्रै भएछ । यो लामो समयमा नेपाली संगीतको आकास उज्यालोबाट अँध्यारो भएको पनि देखियो । कुरो त्यो बेलाको हो जब मित्र गिरिस र प्रनिल दाईले मलाई म यस्तो छु म त्यस्तो छु भन्ने गितमा एक हरफ गाउन लगाए । यो मेरो लागी ठुलो अवसर थियो । गिरिसलाई बिराटनगरमा भेट्दा उसले मेरो संगीत प्रतिको चाख देखेर सहयोग गर्छु भन्या थियो । उसले गर्यो पनि ।् गितमा हरामि छु भन्ने शब्दको प्रयोगले धेरैको दिमाग घुम्यो । तर हरामि भनेको युवा पुस्तामा धेरै चलेको शब्द थियो धेरैले बुझेनन् बुझे पनि बुझ पचाए तर युवा पुस्ताले बुझे र गाउदै हिडे । एलबम बजारमा आउदा सम्म नेपाली र् RAP संसार फस्टाउन थालेको थियो । Shez the Bomb , Chyangba Pahilo Maya जस्ता हाम्रा गितलाई सबैले मन पराए । फेरि म Remix को पक्का बिरोधि राजु दाईको बिशेष अनुरोधमा गरिउको थियो । वहाँले खुब सहयोग गर्नु भएको थियो मलाई अमितलाई र आसिफलाई पालाको पैंचो तिरेउँ । म यस्तो छु ताका नेपाली आधुनिक गायन तर्फका अग्रजहरुले आए संस्कृति बिगार्ने गायक भनेर हामिलाई भन्नु भएको मलाई याद थियो । म एकदमनै ईख लिने मान्छे त्यो संबोधन म कहिले पनि बिसर्िन्न । पछि जब हाम्रो गितहरु चल्यो वहाँहरुले फोनका फोन लगाउन थाल्नु भयो सुदिन जि यसो RAP गाईदिनु पर्यो । वहाँहरुको नजरमा RAP संगीत खालि ठाउँ भर्न लाई हो । हाँस पनि उठ्यो मेलै वहाँहरुको अनुरोधलाई ठाडौ अस्विकार गरे र भने RAP एउटा भिन्ने शैलिको संगीत हो खालि ठाउँ भर्ने माध्यम होईन । अप्ठेरो थियो यो माहोल किन भने नेपालमा तिन ताका REMIX का REMIX गितहरु बन्न थालेका थिए तर हामिले सबै अनुरोधहरुलाई वास्ता गरेनौ । अर्को एलबमको तैयारिमा लाग्यो । पहिलो माया भन्ने गितको सफलता पछि आसिफ पुर्ण रुपमा युनिटि संग आबद्ध थियो । अनि आसिफले एलबमको नाम अगाडि ल्यायो । ब्याकरण अफ र् याप वाह भन्यौ मैले र अमितले किनभने केहि अरौटे भरौटेहरुलाई सम्झाउनु थियो र् याप भनेको के हो भनेर र नेपाली शब्दमा र् याप कसरि लेख्ने र गाउने भनेर । साँच्चै भन्ने हो भने हाम्रो प्रयोग चल्यो । त्यसपछि फोन आउन छाड्यो केहि हद सम्म हामि Success भयौं जस्तो लाग्यो । सबै गितलाई दर्शश श्रोताहरुले मन पराईदिनु भयो । चुनौति झन थपियो । चलचित्रमा गित बनाउने अनुरोधहरु आयो । सिमोस सुनुवारको चलचित्र मिशन पैसाको साउण्ड ट्रयाक बनाउदा साहै मज्जा आयो । गित चल्यो तर नेपाली चलचित्र क्षेत्रका केहि निर्देशकहरुको मनमा पनि ठुलो भ्रम रहेछ खालि ठाउँ भर्नुस न भन्ने अनुरोध लिएर आउनु भयो वहाँहरुलाई पनि र् याप को अर्थ सम्झाउन सफल भयौं हामि ।

अब अहिले नयाँ एलबम बनाउने सुरमा छौं हामि ब्याकरण भाग २ तर म्युजिक ईन्डस्ट्रिको अवस्था देख्दा अलि समय लागेको हो । खत्तम छ अब जुन देशमा संगीतीक अवार्डमा गायकहरुले एस एम एस को भरमा अवार्ड जित्छन् जसको धेरै एस एम एस त्यो सर्वोत्कृष्ठ गायक त्यो देशको म्युजिक ईन्डस्ट्रिको हालत के होला आफै अनुमान गरौं ब्याकरण भाग १ का प्राय सबै गितको भिडियो हामिले आफ्नै पैसाले गरेउँ पैसा कहाँ बाट ल्यायौं पैसा कन्सर्ट गरेर जम्मा गर्दै गरेउ्रँ अब यो कुरा कसले बुझ्ने फेरि यो एल्बम हिट फ्लप भन्ने ANALYST हरुको भिडछ नेपालमा , म भन्छु के का आधारमा वहाँहरु यो बिशलेषण गर्नु हुन्छ , म्युजिकमा पि एच डि को छ नेपालमा ल देखाउनुस मलाई । अहिले नेपालमा जो संग खल्तिमा पैसा छ र जो अलि अलि गित गाउन सक्छ त्यसको एलबम हिट पनि हुन्छ त्यसले अवार्ड पनि जित्छ । तितो सत्य ।

हाम्रो एलबम बन्दैछ समसामयिक बिषयमा केन्द्रित छ हाम्रँे नया प्रस्तुति सर्बप्रथम त ब्याकरण १ को अभियुक्त भन्ने गितको भिडियो बनाउदैछौं । हो ढियो भयो एल्बम गर्न तर ढिलै भएपनि केहि नयाँ हुनेछ ।

प्रतिक्षु गर्नुहोला ।

सुदिन